ग्लास्गोमा देउवा–मोदी भेटवार्ता : राजनीति र सीमा समस्याबारे  छलफल नै भएन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ । देउवा पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो उनीहरूको पहिलो भेटवार्ता हो । करिब २० मिनेटको भेटमा दुई देशबीचको राजनीतिक...

सम्बन्धित सामग्री

जनमतका अध्यक्ष राउत र नाउपाका संस्थापक नेता रेशम चौधरीबीच भेटवार्ता

काठमाडौ ३२ जेठ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम लाल चौधरीबीच भेटवार्ता भएको छ । आज(मगंलवार) भएको भेटवार्तामा समसामायीक राजनीति र मोर्चाबन्दीबारे छलफल भएको बताईएको छ ।

देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ। उनीहरुबीच समसामायिक राजनीति र राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल भएको बताइएको छ। सभापति देउवा निवास धुम्बाराहीमा भेटवार्ता भएको हो।

केपी ओली र बाबुराम भट्टराईबीच बालकाेटमा भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीभ भेटवार्ता भएकाे छ ।  ओली र भट्टराईबीच आज साेमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हाे । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारकाे प्रभावकारिता लगायत विषयमा छलफल भएकाे छ ।  नेकपाले गएकाे मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रकाे चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकाे थियाे ।

ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

१८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको […]

प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी नागरिकले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । यस्तै, राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभ...

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र महानायक राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमालबीच आज (शुक्रबार) भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारस्थित उहाँकै निवासमा पुगेर महानायक हमालले अध्यक्ष प्रचण्डलाई भेट्नुभएकाे हाे । उहाँहरुबीच करिब आधा घण्टा भएकाे भेटवार्तामा देशको समसामयिक राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको हाे । साथै चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय […]

माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाँणले आज (आइतबार ) बिहान भेटवार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच स्थानीय तहको निर्वाचन तयारी र समसामयिक राजनीति विषयमा छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन […]

निर्वाचनका विषयमा छलफल गर्न देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, माघ ६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुभएको थियो । बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि […]

जसपाका अध्यक्ष भट्टराईसँग विप्लवको भेटवार्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । अध्यक्ष भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका छन् । भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको जसपाका […]

जुलाई १५ मा वाइडेन-मर्केलबीच वासिङ्टनमा भेटवार्ता हुने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जेला मर्केलबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक राजनीति र साझा चुनौतिका बिषयमा छलफल हुने बताइएको छ । उनीहरूबीच जलवायु परिवर्तनले निम्त्याएको खतरा, […]