शेरबहादुर देउवा त १० वर्ष पहिले नै चाहिँदैनथ्यो, पटकपटक उनी नै चाहिने भएर त यो देश यस्तो भयोः राजनीतिक विश्लेषक

काठमाडौं, २ पुस । राजनीतिक विश्लेषक मुमाराम खनालले अब गठबन्धनकै सरकार बन्ने बताएका छन् । ‘अब पनि पाँच दलीय गठबन्धनले नै मिलीजुली सरकार बनाउनु उपयुक्त हुन्छ ।.अहिलेको ठूलो पार्टी नेपाली कांग्रेस हो । सरकारको नेतृत्वमा उसैले पाउँछ । हाम्रो देशको संकट भनेको राजनीति, नेता र चुनाव भयो । नेताले संमाधान दिन सकेनन् । समस्या यही […]