लमजुङ । सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले आगमी वर्षका लागि करिब ८० करोड बजेट स्वीकृत गरेको छ । नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का ७९ करोड ७२ लाख ६० हजारको बजेट स्विकृत गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनले उक्त बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो । नगरसभामा उपप्रमुख पद्मा गुरुङले नगरस्तरीय र […]