कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई एक अर्ब बजेट स्वीकृत

५ फागुन, काठमाडौं । कोरोना खोप खरिद गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न […]