सिद्धार्थ बैंक पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं, पुस १७ । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर […]