काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिले १० पुसभित्र सरकार गठनको आह्वान गरेर दलहरुलाई पत्राचार गरेसँगै नयाँ सरकार गठन थालिएको छ । दलहरु संसदीय दलको निर्वाचनका लागेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो । सरकारको नेतृत्व गरीरहेको नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका नै सार्वजनिक गरेको छ । कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्ने […]