पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव

बारा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । बाराको कलैयामा एक कार्यक्रमको बिच पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गर्दै मन्त्री यादवले पुर्वाधार विकास निर्माण कार्यमा कुनै सम्झौता नगरिने बताएका छन् । कलैया वडा नम्बर ४ स्थित जिल्ला समन्वय समितिको परिसर […] The post पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : मन्त्री यादव

महेन्द्रनगर (धनुषा), १६ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दक्ष जनशक्तिले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भएको बताएका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन आग्रह गरे । जनकपुरधाममा आज मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नवनिर्मित बर्थिङ सेन्टरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक संरचनाको […]

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।...

विचार मिले लोसपासँग पनि गठबन्धन हुनसक्छ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छन्। जनता समाजवादी पार्टी नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा...

असहयोग र असहिष्णुताले संघीयता असफल हुन सक्छ : मन्त्री यादव

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले असहयोग र असहिष्णुताको कारणले संघीयता असफल हुन सक्ने बताएका छन् । ३०औं विश्व पानी दिवसको अवसरमा मंगलबार सिराहाको लहानमा आयोजित कार्यक्रममा यादवले...

पत्रकार दाहालले दिए मन्त्री यादव विरुद्ध जाहेरी

पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् । पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी पठाएको बताए । आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ । जाहेरी पत्रमा भनिएको

मेरो भनाइको अपव्याख्या भयो : मन्त्री यादव

काठमाडौँ – जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरेको दाबी गरेकी छन्। रौतहटको गौरमा यही ५ माघमा ‘बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहाेर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी थिइन्। उनको भनाइको आरोलान गर्दै मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला […]

बिहेमा सहभागी हुन मन्त्री यादव सुटुक्क छिरिन् भारत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उनी विराटनगर हुँदै जोगवनी नाकाबाट गएकी हुन् ।देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मंसिर

अध्यादेश ल्याएरै भए पनि चाँडै रेल चलाउँछौँः मन्त्री यादव

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर भए पनि चाँडै रेल सेवा सञ्चालनमा ल्याउने बताएकी छन्। जनकपुरधाम उद्योग वाणिज्य संघले शुक्रबार जनकपुरधाम–जयनगर रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि उनले चाँडै रेल सञ्चालनमा आउने आश्वासन दिएकी हुन्। उनले भारतीय राजदूतसँग रेल्वे सम्बन्धमा छलफल रहेकाले त्यसबाट पनि रेल सञ्चालनबारे केही जानकारी […]

प्राथमिकताका आधारमा काम हुन्छ : मन्त्री यादव

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् ।शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छिन् । उनले भनिन्, “आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के के […]