ओलीले लगाए माधव नेपालमाथि पैसामा बिक्ने गरेको आरोप (भिडियोसहित)

काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पैसामा बिक्ने व्यक्ति भएको आरोप लगाएका छन् । उनले नेपालमाथि पैसाका लागि विभिन्न धार्मिक संगठनको कार्यक्रममा समेत सरिक भएको आरोप लगाए । ‘मौका मिल्दा बुद्धिष्ट संगठनको अध्यक्ष समेत बन्ने, दक्षिणा प्राप्त हुन्छ भने,’ ओलीले माधव नेपालमाथि व्यङ्ग्य गर्दै भने […]

सम्बन्धित सामग्री

माधव नेपाल आफ्नै पार्टी सिध्याउने कुलाङ्गार रहेका ओलीको आरोप

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलाङ्गार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा...

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

ओलीको कटाक्ष : माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेका मान्छे हुन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको मान्छे भएको टिप्पणी गरेका छन्।  काठमाडौं जिल्ला कमिटीबाट आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको भ्रममा परेर झुक्किएको मान्छेहरू फर्किनुहोस्। माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थ हिँडेका मान्छे हुन्।’ आफ्नो व्यक्तिगत स्वार्थ र कुण्ठालाई लिएर कार्यकर्ताको राजनीतिक भूमिकाप्रति खेलवाड गरेको आरोप लगाए। कम्युनिष्ट आन्दोलनविरुद्ध लागेर माधव नेपालले पार्टी क

पार्टी फुट्दा ओलीले भोज गरेर खुशीयाली मनाएः माधव नेपाल

काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् । पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए । ‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले […]

ओलीले पार्टी होइन, गुट मात्रै चलाए, पार्टी विभाजनको डिलमा : माधव नेपाल

काठमाडौँ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष ओलीले पार्टीलाई गुटमा परिणत गरेको आरोप लगाएका छन्। आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले मदन भण्डारी फाउण्डेसनमार्फत पार्टीलाई गुटमा परिणत गरेको आरोप लगाएका हुन्। उनले ओलीको कार्यशैलीका कारण पार्टी कठिन र विभाजनको डिलमा पुगेको ब्रिफिङ गरेका हुन्। नेपालले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन कठिन […]

बेइमानी कायमै छ, ओलीले अध्यक्ष बनाएर हुँदैन : माधव नेपाल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि बेइमानी कायमै राखेको आरोप लगाएका छन्। आफ्ना समूहका सांसदहरुको भेलामा नेपालले ओलीले इमान्दार रुपमा एकताको प्रयास नगरेकाले तत्काल सहमतिको सम्भावना नभएको बताएका हुन्। बानेश्वरमा भएको नेपाल पक्षीय सांसदहरुको भेलामा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको…

माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छेः ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई आफूले विगतमा मदन भण्डारीको स्मृति दिवस र जन्मदिवस मनाऔं भन्दा कम्युनिस्टले काजक्रिया गर्दैन भन्ने उत्तर दिएको बताएका छन् । नेपालले मदन भण्डारीको अपमान गरेको आरोप समेत लगाए । ‘बेसरमको हद हुन्छ, मदन भण्डारीको जन्मजयन्ती मनाऔं भन्दा माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छे ,’ […]

माधव नेपाल पक्षलाई ओलीको प्रश्न– पवित्र गौदान गर्न कुदेको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई दलीय अनुशासन तोडेको आरोप लगाएका छन् ।आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलीय अनुशासन तोडेर अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउनका निम्ति समर्थन गरेको आरोप माधव नेपाल पक्षमाथि लगाएका हुन् ।उनले प्रश्न गरे, ‘बिकेर आफ्नो दलको प्रधानमन्त्री हटाउने र विपक्षी दलको प्रधानमन्त्री बनाउन भनेर कुदेको छ, के पवित्र गौदान गर्न कुदेको हो ?’उनले विघटिन प्रतिनिधिसभाको गणित उपयुक्त हुन नसकेको पनि बताए । ‘मैले पहिला प