ओली भ्रष्टाचारका महानायक भएको आरोप

राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाए ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाए । उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए । नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]