विष्णु माझीलाई दुई लाख रुपैयाँ किन तिर्छन् लगानीकर्ता ?

काठमाडौं । गायिका विष्णु माझी एउटा गीत गाएको दुई लाख रुपैयाँ लिन्छिन् । यो सामान्य अवस्थामा कलेक्सन एल्बमका

सम्बन्धित सामग्री

‘फेष्टिभ मुड’मा सेयर बजार, ४८ करोडको कारोबार

सेयर बजारमा ‘फेष्टिभ मुड’ देखिएको छ । नेपालीको ठूलो चाडपर्व मध्येको दशैं सुरु भएकोले लगानीकर्ता निस्क्रिय भएका छन् । यसैकारण कारोबार रकम घटेको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंकमा पुगेको छ । परिसूचक सामान्य रुपमा बढेको भएपनि कारोबार रकम भने उत्साहजनक छैन । आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँ बराबरका १३ लाख ७० हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोको सेयर मूल्य ९.२ प्रतिशतले बढेको छ । यस्तै,

सेयर बजारमा २९ अंकको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९.८९ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक डेढ घण्टाको समयमै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयसम्ममा २९ अंक घटेर बन्द भएको हो ।यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा ज

राष्ट्र बैंकले पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै

नेपाल राष्ट्र बैंकले बिहीबार पौने १४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले आगामी जेठ ३ गते सर्वजनिक गर्नेगरि आज कुल १३ अर्ब ७४ करोड ५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको हो । एक सूचना जारी गर्दै बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी बिलको बोलकबोल हुने जनाएको छ । इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले तीन किसिमको बिल सार्वजनिक गर्न लागेकोमा ९१ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ९ अर्ब ८५

८ अर्ब बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार ८ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दैछ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो ।  बैंकका अनुसार २८ दिनका लागि ५ करोड र ९१ दिनका लागि ३ करोड १३ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यक्तिगत लगानीकर्ता तथा संस्थाहरुलाई बिल खरिदका लागि बैंकले आह्वान गरेको छ । इच्छुक लगानीकर्ताहरूले आज अर्थात् सोमबार दिउँसो ३ बजेसम

८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा कुल ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । एक सूचना जारी गर्दै राष्ट्र बैंकले बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुन

साढे ३३ किलो सुनका लगानीकर्ता अग्रवाल ३ लाख धरौटीमा छुटे

काठमाडौं : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल धरौटीमा छुटेका छन्।मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमासमेत आरोपी अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका हुन्।सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी  छुटेका हुन्। ५७ वर्षीय अग्रवाल सुनसरीको धरान उपमहानगरपालिका–३ का बासिन्दा हुन्।सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणामणि उप्रेती गोरेले आयात गर्ने सुन

साढे ३३ सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भनिएका ‘काले’ धेरौटीमा रिहा

विराटनगर (अस) । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलवार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल छुटेको मोरङ अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको खुलेको थियो । हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा तस्करी प्रकरणका नाइके चूणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । हत्या अभियोगमा गोरेसहित आठजनालाई कैद फैसला भएको छ । सुन तस्करी प्रकरणमा भने उनीहरूले उन्मुक्ति पाएका छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई आइतवार प्रहरीले पक्राउ गरेको थियो । गोरेसहित व्यक्तिविरुद्ध दायर भएको ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’मा उनी प्रतिवादी थिए । पक्राउ परेका अन्य प्रतिवादीहरूले सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् । यो मुद्दामा ७७ जनालाई प्रतिवादी बनाएकोमा ५६ जनाको हकमा मात्र मोरङ अदालतले यसअघि फैसला सुनाएको छ । ५६ जना प्रतिवादीमध्ये कर्तव्य ज्यान मुद्दामा जोडिएका आठजना प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको छ भने ४८ जना प्रतिवादीलाई सफाइ दिएको थियो ।