काठमाडौं: ३८ सय किलो सुन तस्करीको अभियोगमा फरार रहेका मोहन अग्रवाल एमकेको घरमा प्रहरीले छापा मारेको छ। प्रहरीले छापा मार्दा अग्रवालको घरबाट ३० लाख रुपैयाँ, १० तोला सुन, २ किलो चाँदी फेला पारेको हो।
सरकारले गठन गरेको छानविन समितिले शुक्रवार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै