रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत एवम् रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालका अनुसार बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानीय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय […]