बलेवा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय र बुर्तिबाङ बजारमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले […]