यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित भएको छ । गएराति हङ्गेरीको बुडापेष्टमा भएको समूह ‘ए’ ३ को खेलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग १–० गोलले पराजित भएको हो । हङ्गेरीका डोमिनिक सोबोस्लियाले खेलको ६६औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । हङ्गेरीले १९६२ पछि पहिलो पटक इङ्ग्ल्यान्डलाई हराएको हो । जितसँगै हङ्गेरी पहिलो खेलमा ३ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इङ्ल्यान्ड पुछारमा छ ।

सम्बन्धित सामग्री

स्लोभानियाले नर्वेलाई हरायो

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बी समूह ४ को खेलमा एर्लिङ हल्यान्डको गोल बाबजुद नर्वे पराजित भएको छ । शनिबार राति नर्वेलाई स्लोभानियाले २-१ गोलले हरायो । खेलको ४७ औं मिनेटमा हल्यान्डले नर्वेलाई अग्रता दिलाएका थिए । तर, जोगाउन नसक्दा पराजित हुन पुग्यो ।६९ औं मिनेटमा आन्द्रेज स्पोर्रले स्लोभानियालाईखेलमा फर्काए । ८१ औं मिनेटमा बेन्जामिन सेसेकोले गोल गर्दै स्लोभानियालाई २-१ को जित दिलाए । तालिकामा नर्वे ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । स्लोभानिया ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

लन्डन । दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । जितसँगै हंगेरी समूह ए ३ मा […] The post इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल appeared first on राजधानी राष्ट्रिय दैनिक.

इंग्ल्यान्डको पोष्टमा हंगेरीले हिर्कायाे चार गोल

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई हंगेरीले ४–० गोलअन्तरले जितेको छ ।

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

काठमाडौँ – यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति खेलमा इंग्ल्यान्डलाई हंगेरीले ४-० ले जितेको छ। दश खेलाडीमा सीमित रहेको इंग्ल्यान्डमाथि हंगेरीले सहज जित निकालेको हो। हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक-एक गोल गरे। खेलको ८२ औँ  मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सले रातो कार्ड प्राप्त गरी खेल मैदानबाट बाहिरिएका थिए। जितसँगै […]

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

काठमाडौं– दश खेलाडीमा सीमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए। जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक […]

हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित, स्वीडेन स्तब्ध

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्वीडेनलाई ३–२ अन्तरले पराजित गरेको छ । रोमाञ्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे ।   स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे । जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी ४ मा शीर्ष स्थानमा छ । स्वीडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

नेसन्स लिग : नर्वेको रोमान्चक जित

काठमाडौं- यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३-२ अन्तरले पराजित गरेको छ। रोमान्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे। यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल गरे। स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे। जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह बी४ मा […]

डेनमार्कसँग इङ्ल्यान्डको बराबरी

एजेन्सी  । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग गोलरहित बराबरी

फ्रान्सको सहज जित

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ । मंगलबार

नेसन्स लिग खेल्ने इङ्ल्यान्ड टोलीको घोषणा

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल खेल्न इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । इइङ्ल्यान्ड फुटबल