यूईएफए नेसन्स लिग : स्पेन र पोर्चुगलको बराबरी, चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई हरायो

यूईएफए नेसन्स लिग समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । एक गोलले पछि परेको अवस्थामा रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगल हारबाट जोगिएको छ । गएराति भएको खेलमा अल्भारो मोराटाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । तर स्पेनले अग्रता जोगाउन सकेन । पोर्चुगलका होर्टाले खेलको ८२ औँ मिनेटमा बराबरी गोल फर्काए । यो बराबरीपछि लिग ए समूह ‘बी’ मा दुवै टोलीले समान एक/एक अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा चेक...

सम्बन्धित सामग्री

पोर्चुगललाई पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनल्स फोरमा

स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स फोरमा प्रवेश गरेको छ।मंगलबार राति भएको खेलमा पोर्चुगललाई १–० गोल अन्तरले हराएर स्पेन फाइनल्स फोरमा प्रवेश गरेको हो।स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले ८८ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक भयो। अधिकांश समय गोलरहित बराबरी भएको खेलमा स्पेनले अन्तिम समयमा नाटकीय गोल गर्दै पोर्चुगललाई स्तब्ध पार्‍यो।जितसँगै लिग ए समूह २ को खेलमा स्पेन ६ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ। पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ।यसै समूहको अर्को खेलमा स्वीट

पोर्चुगल र स्पेन विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । पोर्चुगलले चेक रिपब्लिकलाई तथा स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेका हुन् । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले हराएको हो । आफ्नै देशमा भएको खेलमा पोर्चुगललाई विजयी गराउन हुवाँ क्यान्सेलो र गोन्कालो गुएडेजले एक एक गोल गरे । खेलको ३३ औं […]

यूईएफए नेसन्स लिग : पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह 'ए २' को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४-० को सहज जित निकाल्यो । पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्र