माओवादीका महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त - NepaliPatra

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेलगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्री नियुक्त गरे । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली काँग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिएपछि महराले […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकारले अझै पाउन सकेन पूर्णता

दाङ – लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको जनाइएको छ। बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएपनि अझै सरकारलाई पूर्णता दिन नसकिएको हो। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय […]

लुम्बिनी प्रदेश प्रमुखको निर्णयप्रति एमालेको आपत्ति,कानूनी लडाइँ लड्ने चेतावनी

काठमाडौं,१३ वैशाख। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनको आह्वान गरेकामा नेकपा एमालेले आपत्ति जनाएको छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएर पदमुक्त भएपछि एमालेले संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा पुन : एमालेकै गिरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएको थियो । तर मंगलबार प्रदेश प्रमुख शेरचनले संविधानको धारा […]

लुम्बिनीमा को बन्ला मुख्यमन्त्री ? बल प्रदेश प्रमुखको खल्तीमा

काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाएनन् । उनी गत पुष २७ गते नेकपा (माओवादी केन्द्र) सहित छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारमा सहभागी भएका दलहरुले समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार उनले आज प्रदेश सभामा विश्वासको […]

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ । सत्ताधारी […]

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री

२६ पुस, दाङ । नेकपा एमालेका लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान […]

लुम्बिनी प्रदेश : नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका आठ निर्णय

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणपछि प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक बसेको हो ।मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै, कोभिड–१९ का बिरामीको तत्काल उद्धार गर्न हटलाइन र सवारी

शंकर पोखरेलको मुख्यमन्त्री नियुक्तिविरुद्ध ४ दल अदालत जाने

काठमाडौं, ५ जेठ । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवको कदमविरुद्ध ४ दल अदालत जाने भएका छन् । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक बसी सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेका हुन् । लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ४ दलले शंकर पोखरेलको […]

लुम्बिनी प्रदेश : पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय घेराउ

लुम्बिनी प्रदेश सभाका विपक्षी दलले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । विपक्षी दलहरुले आज दिउँसो एक बजे नै ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाएपछि त्यसलाई लत्याएर प्रदेश प्रमुखले एकतर्फी रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त ग...