काठमाडौं : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन हुँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहयोग भएको कांग्रेसले दाबी गरेको छ। पार्टी मुख्यालय सानेपामा सोमवार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले उक्त भनाई राखेका हुन्।
'एमसीसीमा देखिएका भ्रमलाई चिर्दै संसदबाट हिजो अनुमोदन गर्ने निर्णय गर्यो।…