देव दर्शन मिडिया ग्रुपले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोनाको दोश्रो लहर बढ्दै गएका वेला देव दर्शन मिडिया ग्रुपले थोरै भए पनि पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको देव दर्शन मिडिया ग्रुपका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी रोशन दानीले बताए ।चन्द्रागिरिको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा पत्रकारहरूलाई बोलाएर सुरक्षाको लागि सेनिटाइजर र प्रत्येक सञ्चारकर्मी बापत ५० थान मास्क करिब दुई दर्जन पत्रकारलाई वितरण गरिएको हो ।देव दर्शन मिड