ऋषि धमलाको पहलमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण

काठमाडौं, ४ असार । बेलायतस्थित् खाल्सा एड ईन्टरनेश्नलले नेपालको ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा धादिङमा अक्सिजन कन्सन्ट्रेटरसहित आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा उक्त संस्थाले नेपालमा १५० थना अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । पत्रकार धमलाले कोरोना महामारीमा अक्सिजन कन्सन्ट्रेटर […]

सम्बन्धित सामग्री

सप्तरीका बाढीपीडित ९० परिवारलाई राहत वितरण

२९ भदौ, सप्तरी । सप्तरीका अति विपन्न ९० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित भएका हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई त्रिपाल, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो । भोर संस्थाको पहल तथा काठमाडौंमा रहेको टेवा संस्थाको सहयोगमा हनुमाननगर कंकालिनीका ३० जना र तिलाठी कोइलाडी गाउँपालिकाका ६० परिवारलाई मंगलबार […]