एक सय छब्बीस छात्रालाई साइकल वितरण

भरतपुर महानगरपालिकाले विद्यालयका १२६ छात्रालाई साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रम अन्तर्गत आइतबार महानगर प्रमुख रेनु दाहालले छात्रालाई साइकल वितरण गर्नुभएको हो । छात्रालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले २०७६ सालदेखि यो कार्यक्रम लागू गरिएको थियो । यस पटक महानगरको वडा नं. ६ र १३ का विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई साइकल वितरण गरिएको हो ।

सम्बन्धित सामग्री

भरतपुर महानगरद्वारा छात्रालाई निःशुल्क साइकल वितरण

चितवन- भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख रेनु दाहालले साइकल वितरण गरिन्।  महानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार महानगरपालिकाले यसअघि २२ वडाका विपन्न छात्रालाई साइकल वितरण गरिसकेको छ । वडा नं २९ को विद्यालयलाई स्कुल बस […]

सामुदायिक विद्यालयका २ सय ३ छात्रालाई साइकल वितरण

रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसईई परीक्षामा सहभागी छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका २ सय ३ छात्रालाई साइकल वितरण गरिएको हो ।

भरतपुर महानगरका विपन्न ६० छात्रालाई साइकल वितरण

भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।२ वर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्तर्गत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका ६० जना छात्रालाई  साइकल वितरण गरिएको महानगरपालिकाको सामाजिक महाशाखाले जनाएको छ ।  महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साइकल प्रदान गरिसकेको छ ।विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि ल

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान

प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’प्रति छात्राहरूको आकर्षण बढ्दै गएको छ । सो अभियान अहिले चौथो वर्षमा चलिरहेको छ । यो अभियानअन्तर्गत हालसम्म तीन हजार एक सय छात्रालाई साइकल वितरण तथा छ हजार छोरीको बीमा गरिएको छ । कुल ४५० जना छात्रा लोकसेवा तयारी कक्षामा

हरिवनस्थित महेन्द्र माविका छात्राहरूलाई साइकल वितरण

सर्लाही : हरिवन नगरपालिका-८ मा रहेको महेन्द्र जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई आज साइकल वितरण गरिएको छ।प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययनरत १ सय ३ जना छात्रालाई साइकल वितरण गरिएको हो।हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यता छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए।साइकल वितरणपछि छात्राहरू खुसी भएका छन्। प्रदेश सरकारले छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद

धनुषाका १५ सय छात्रालाई साइकल वितरण

धनुषा : प्रदेश २ सरकारले 'बेटी पढाउ, बेटी बचाउ; कार्यक्रमअन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले धनुषाको २७ विद्यालयका एक हजार ५२० जना छात्रालाई वितरण  गरेका हुन्।मुख्यमन्त्री राउतले प्रदेशका सबै सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गर्ने तयारी रहेको  पनि बताए। साइकलले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मुख्यमन्त्री राउतले यसलाई रुपान्तरणक

प्रदेश २ सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल प्रदान

जनकपुर । प्रदेश २ सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सीमान्तकृत छात्रा पहिचान गरी १ हजार ५ सय २० जना त्यस्ता छात्रालाई साइकल वितरण गरेको छ ।मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरण गरेका थिए । प्रदेश सरकारको महत्त्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’लाई सघाउ पुग्ने गरी प्रदेश सरकारले सीमान्तकृत छात्रालाई साइकल वितरण गरेको हो ।कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य रहेकोे ‘बेटी पढाउ बेटी बचाउ’

प्रदेश २ सरकारद्वारा १५२० छात्रालाई साइकल वितरण

२४ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले एकै दिन १५ सय बढी छात्रालाई एकै दिन साइकल वितरण गरेको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजना गरिएको कार्यक्रममा धनुषा जिल्लाका विभिन्न २७ विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने १ हजा ५२० जना छात्रालाई साइकल वितरण गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सामुदायिक विद्यालयका […]

सांसद साहद्वारा १ सय ४० छात्रालाई साइकल वितरण

रौतहट। रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रभु साहले रौतहटको विजयपुरस्थित माध्यमिक विद्यालयका १ सय ४० छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर २ का ...