प्रदेश २ सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल प्रदान

जनकपुर । प्रदेश २ सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सीमान्तकृत छात्रा पहिचान गरी १ हजार ५ सय २० जना त्यस्ता छात्रालाई साइकल वितरण गरेको छ ।मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरण गरेका थिए । प्रदेश सरकारको महत्त्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’लाई सघाउ पुग्ने गरी प्रदेश सरकारले सीमान्तकृत छात्रालाई साइकल वितरण गरेको हो ।कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्ने लक्ष्य रहेकोे ‘बेटी पढाउ बेटी बचाउ’

सम्बन्धित सामग्री

प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियो : अख्तियार

२९ कात्तिक, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ । अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘अब […]

सर्लाहीको हरिपुरका ७२ जना छात्रालाई साइकल  वितरण

सर्लाही : हरिपुर नगरपालिका–२ स्थित महावीर जनता माध्यमिक विद्यालयका ७२ जना छात्रालाई साइकल वितरण गरिएको छ। प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत बिहीबार साइकल प्रदान गरिएको हो। छोरीलाई शिक्षामा आकर्षित गर्ने उद्देश्यले विद्यालयको कक्षा ८ मा अध्ययनरत सम्पूर्ण ७२ जनालाई एक÷एक थान साइकल वितरण गरिएको हो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयनारायण चौधरीको अध्यक्षता तथा क्षेत्र नम्बर १ का सांसद प्रमोद साहको प्रमुख आतिथ्यतामा साइकल वितरण गरि

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन् । उनले छोरा छोरीबीच विभेद गर्ने परम्परा कायमै रहेकाले त्यसलाई हटाउन प्रदेश सरकार अग्रसर रहेको बताए । प्रदेश सरकारले शिक्षामा छोरीको पहुँच बढाउनका लागि बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अघि […] The post ‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश २ सरकारको साइकल वितरण कार्यक्रम स्थगित

जनकपुरधाम – प्रदेश २ मा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत भइरहेको साइकल वितरण कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको छ। मुख्यमन्त्री लालबाबु राउतले सञ्चालन गरेको बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत समुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल दिँदै आएका थिए तर आइतबार एक सूचना जारी गर्दै साइकल वितरण कार्यक्रम तत्काल स्थगन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

समाजको विभेद हटाउन छात्राहरुलाई साइकल बाँडिएको हो : मुख्यमन्त्री राउत

वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा भएको सामाजिक विभेदलाई चिर्न ‘मुख्यमन्त्री बेटी पढऔँ, बेटी बचाऔँ’ अभियान अन्तर्गत छात्रालाई साइकल बाँड्ने योजना अघि बढेको बताएका छन्। वीरगंजमा तीन वटा सरकारी विद्यालयका कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्न वीरगंजमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। समाजमा महिला…

प्रदेश २ सरकारद्वारा छात्राहरुलाई साइकल वितरण

काठमाडौं। प्रदेश २ सरकारले “बेटी बचाओ, बेटी पढाओ” कार्यक्रमअन्तर्गत छात्राहरुलाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लाका विभिन्न विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन्। बिहिवार भव्य समारोहकाबीच मुख्यमन्त्री रावतले वीरगञ्जस्थित त्रिभुवन हनुमान माविका ९८ जना, सुन्दरमल रामकुमार कन्या माविका ७२ जना र माईस्थान विद्यापिठ माविका कक्षा ८का १२० जना छात्रालाई साइकल हस्तान्तरण गरेका हुन्।

बेटी पढाऊ, बेटी बचाऊ अभियान, ५१ छात्रालाई साइकल हस्तान्तरण

सर्लाही : सर्लाहीको बागमती नगरपालिका-५, राजघाटमा रहेको जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई आइतबार साइकल वितरण गरिएको छ।प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो। प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा नगरपालिकाकी उपप्रमुख लीला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले जानकारी दिए।विद्यालय आउ

प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान

प्रदेश २ सरकारले १५ सय छात्रालाई साइकल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ का १५ सय २० छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल प्रदान गरेका हुन् ।

प्रदेश २ सरकारद्वारा १५२० छात्रालाई साइकल वितरण

२४ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले एकै दिन १५ सय बढी छात्रालाई एकै दिन साइकल वितरण गरेको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनकपुरधाममा सोमबार आयोजना गरिएको कार्यक्रममा धनुषा जिल्लाका विभिन्न २७ विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने १ हजा ५२० जना छात्रालाई साइकल वितरण गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सामुदायिक विद्यालयका […]