चक्कुले घाँटी रेटी बुवाकाे हत्या

दाङ : एक छोराले बुवाको हत्या गरेका छन्। शान्तिनगर गाउँपालिका-३ बेलडाँडाका १९ वर्षीय गोपाल मगरले ६३ वर्षीय बुवा कर्णबहादुर मगरको घरमा तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बुधबार दिउँसो  करिब १ बजेतिर  गोपालले आफ्नै घरको आँगनमा बुवाको घाँटी रेटेर हत्या गरेका छन्। प्रहरी चौकी चिराघाट र इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले गोपाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप

सम्बन्धित सामग्री

घाँटी रेटेर सप्तरीमा पुरुषको हत्या

काठमाडौँ- सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सप्तरीमा घाँटी रेटी एकजनाको हत्या

सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरबामा घाँटी रेटी एकजनाको हत्या भएको छ। गएराति साढे ९ बजेदेखि बेपत्ता रहेका सोही ठाउँका ५० वर्षीय पप्पु राउतको शव घाँटी रेटी हत्या भएको अवस्थामा फेला परेको...

घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।  बिहान ३-४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब […]

घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा एक श्रीमानले आफ्ना श्रीमतीको घाँटी थिचेरमा हत्या गरेका छन । शुक्रबार बिहान २६ वर्षीय दिनेश प्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी...

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दर्दा गराएकी हुन् । सोही जाहेरीको आध

घाँटी रेटेर महिलाको हत्या गर्ने दुईजना पक्राउ

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार दुईजनालाई पक्राउ गरेको छ। फागुन २३ गते चाँगुनारायण नगरपालिका ७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र घाँटी रेटी हत्या भएको महिलाको शव फेला परेको थियो।...

सप्तरीमा फेरि थप एकजनाको घाँटी रेटेर हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार बिहान पुनः एकजनाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्वर १ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । विहान घरबाट खरानी लिएर...

कैलालीमा एक युवाको घाँटी रेटेर हत्या

कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर बीभत्स हत्या भएको छ । जानकी–९, का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ ।  घाँटी रेटेर शरीरबाट अलग...

कैलालीमा घाँटी रेटेर युवकको हत्या

धनगढी : कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ। जिल्लाको जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा एक युवकको हत्या भएको हो।जानकी–९ कै २५ वर्षीय अरुण दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनी जंगलमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका छन्।घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धानमा कुकुरको प्रयोग गर्ने तयारी भइरहेको जोशीले बताए।