टिचिङ अस्पताललाई ‘बेड’ हस्तान्तरण

कठमाडौं । स्टिलका सामग्री उत्पादन गर्ने उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युपमेन्टअन्तरगत उद्योग आफैंले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच शुक्रबार हस्तान्तरण गरिएको हो । समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण सुरु गरेको जानकारी दिँदै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अ