विवादमा टोपी दिवस, अभियान्ता भन्छन् 'ढाका टोपी दिवस होइन, नेपाली टोपी दिवस' :: Pahilopost.com

'टोपी दिवस रे ! अब बख्खु दिवस! धोती दिवस!.... संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसंस्कृति स्विकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज?' पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सन् २०१७ जनवरी १ तारिखमा ट्विट गर्दै प्रश्न गरे। ट्विट लगत्तै उनको तर्कको विरोध भयो। प्रयोगकर्ताहरूले बाबुरामले किशोर अवस्थामा टोपी लगाएको

सम्बन्धित सामग्री

टोपी दिवसका दश वर्ष

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आ–आफ्नो क्षेत्र, जाति-जनजातिले आफ्नै टोपी वा टाउकोमा मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो चाड/दिवस हो।

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो (फोटो फिचर)

काठमाण्डाै – बुधबार धेरै युवायुवतीले ढाका टोपी लगाएका छन् । युवा मात्र होइन, कतिपय युवतीसमेत ढाका टोपी लगाएर रमाइरहेका छन् । राष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा युवायुवती ढाका टोपीमा रमाएका हुन् । काठमाण्डौसहित देशका ठाउँठाउँमा ढाका टोपीको प्रदर्शन पनि भएको छ । नेपाली पहिचान मेटिएको भन्दै केही युवाहर...

महिलाको शिरमा ढलक्कै ढल्कियो ढाका टोपी, फोटो

काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर मंगलबार राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको हो ।   'नेपाली टोपी : हाम्रो गौरव ...

छैटौं ढाका टोपी दिवस मनाइँदै :: Pahilopost.com

काठमाडौं: काठमाडौंको माइतीघरमा यसपटक पनि नेपाली टोपी दिवस मनाउने भएको छ। जागरुक युवा अभियान नेपालले एक विज्ञप्ति जारी गरी छैटौं टोपी दिवस मनाउन लागिएको जनाएको हो।   नेपाली टोपी हाम्रो गौरव हाम्रो पहिचान नाराका साथ पुस १७ गते बिहान ८ बजे माइतीघर मण्डलामा कार्यक्रमसमेत आयोजना गरिएको जागरुक युवाले उल्लेख गरेको

कतारको अलखोरमा मनाइयो नेपाली टोपी दिवस

१ जनवरी, कतार । 'नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ पाँच वर्ष पहिला जागरुक युवा समूहको पहलमा सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस कतारको अलखोरमा मनाइएको छ । सोमबार नेपाली समय ठीक १२ बजेदेखि सुरुभएको कार्यक्रममा उपस्थितहरुले ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले …

ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा (फोटो फिचर)

काठमाडौं, पुस १७ – सोमबार काठमाडौंसहित देशका अरु शहरमा युवतीहरुसमेत चिटिक्क ढाका टोपी लगाएर हिँडेका छन् । पाँचौँ नेपाली टोपी दिवस मनाउने क्रममा ...