काठमाडौं – ललितपुरको भैसेपाटी बस्ने किशोर मैनाली स्थानीय तहका कामबाट खुसी हुनुहुन्न । ‘बोलिसक्नु छैन, तलदेखि माथिसम्म उस्तै छ’ उहाँले दिग्दार मान्दै भन्नुभयो, ‘सिंहदरबारको अधिकार पाएका स्थानीय तहले के गरे त ? चौतर्फी कर लिने अवस्था आयो ।’
कानुन व्यवसायी समेत रहेका मैनाली मात्र होइन...