फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन, सयौं गाडी जलाइयो
मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा एक १७ वर्षीय किशोर नाहिल एमको प्रहरीद्वारा हत्यापछि फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनले देशव्यापी रुप लिएको छ ।
पेरु । एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक प्रहरीसहित
बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पमा लाइन लाग्न हिँडे ।बंगलादेशमा भएको प्रदर्शन यति उग्र थिए कि थुप्रै शहरमा आगजनी र ढुङ्गामुडासमेत भए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मा
एजेन्सी- बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ। सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो। मूल्य बढेसँगै प्रदर्शनकारीहरूले धेरै सहरमा आगजनी र ढुङ्गा हान्ने काम गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू […]
श्रीलंकामा राष्ट्रपति निवासबाहिर हिंसात्मक विरोध प्रदर्शनपछि देशभर संकटकाल लागू गरिएको छ । बिहीबार कोलम्बोस्थित राष्ट्रपति गोटाबाया राजपक्षेको निजी निवासबाहिर हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा ब्यारिकेड तोडिएको थियो भने गाडीहरूमा आगजनी गरिएको थियो ।
श्रीलंकामा राष्ट्रपति निवासबाहिर हिंसात्मक विरोध प्रदर्शनपछि देशभर संकटकाल लागू गरिएको छ । बिहीबार कोलम्बोस्थित राष्ट्रपति गोटाबाया राजपक्षेको निजी निवासबाहिर हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा ब्यारिकेड तोडिएको थियो भने गाडीहरूमा आगजनी गरिएको थियो ।
ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद्समेत भङ्ग गरेपछि नयाँ सङ्कट पैदा भएको छ । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद् भङ्ग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गर्नुभएको हो ।
कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठीक तरिकाले सञ्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध हिंसात्मक प्रदर्शन हुँदै आएको छ । केही सहरमा प्रदर्शनले हिंसात्मक रूप लिएको छ । हिंसा रोक्न सरकार विफल भएपछि राष्ट्रपति सैयदले यो कदम चाल्नुभएको हो । उहाँले कार्यकारी अधिकार आफैँ लिनुभएको छ । विपक्षीले राष्ट्रपतिको कदमको विरोध गरे पनि उहाँले आफ्नो यो कदम संवैधानिक भएको जिकिर गर्नुभएको छ । राष्ट्रपति सैयदले भन्नुभएको छ– “पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरू र हतियार उठाउने योजना बनाउनेहरू सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउनेछ, उमाथि सशस्त्र बलले पनि गोलीले जवाफ दिनेछ ।”