लागूऔषधको मुख्य कारोबार गर्ने दुईसहित ६ जना पक्राउ

लागूऔषधको मुख्य कारोबार गर्ने दुई जनालाई कपिलवस्तुबाट पक्राउ परेका छन् । इप्रका गोरुसिङ्गे र पिपराले लागूपदार्थ बेचबिखनका लागि सप्लाई गर्ने दुईसहित ६ जना पक्राउ गरेका हुन् ।

सम्बन्धित सामग्री

अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ, दुई महिनामा २४ करोडको कारोबार

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीष नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक जैसवाल र झापाका २९ वर्षीय सजल श्रेष्ठ छन् । उनीहरुले उल्फ ७७७ नामक क्यासिनो एपमार्फत बेटिङ गराएको प्रहरीको दाबी छ । पक्राउ […]

अनलाइनबाट जुवा खेलाउने ६ जना पक्राउ, २४ करोड बराबरको शंकास्पद कारोबार

उल्फ ७७७ अनलाइन क्यासिनोबाट अनलाइन जुवा खेलाउने ६ जनालाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्र

३५ लाखमा कारोबार हुँदै थियो सुनौलो कछुवा, यी हुन् पक्राउ पर्ने ६ जना गिरोह

काठमाडौँ : काठमाडौँको टोखा नगरपालिका ५ बाट दुर्लभ सुनौलो कछुवासहित ६ जना पक्राउ परेका छन्। अवैधरूपमा सुनौलो कछुवाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी टोलीले सोही ठाउँको सुनकोशी क्याफेमा उक्त कछुवासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।उनका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चो

विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं – विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको बन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अछाम बन्नीगढी गाउँपालिका– ६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर […]

६५ करोड शंकास्पद कारोबार आरोपमा शाह पक्राउ

काठमाडौं, पुस २३ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले नेतृत्व गरेका कम्पनीबाट करिब ६५ करोड रुपैयाँ शंकास्पद कारोबार भएको अनुसन्धानमा देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा शाहले विदेशी नागरिकलाई ठगी गर्दै शंकास्पद कारोबार गरेको भेटिएपछि उनीसहित ६ जना पक्राउ परेका छन्। ब्युरोका एसपी सञ्जयसिंह थापाका अनुसार शाहसहितका […]

बाँकेमा चरेस र रेडपान्डाका छालासहित ६ जना पक्राउ

दाङ : बाँके प्रहरीले ३ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगरपालिका-९ का २५ वर्षीय प्रविण विष्ट र  वडा नम्बर ७ का २३ वर्षीय राजबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरूलाई ३ किलो चरेससहित बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डिएसपी एवं प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए।नेपालगन्ज-२ पुष्पलाल चोकस्थित दंगाली स्याङ्जाली होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा जिप्रका बाँकेबाट गएक

‘युरेनियम’ कारोबार गरेको आरोपमा बौद्धबाट ६ जना पक्राउ

काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’थप मानिस पक्राउ गर्न बाँकी रहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । २०७७ फागुनमा पनि प्रहरील

गैंडाको खाग ४० लाखमा ‘डिल’, ग्राहकलाई देखाउन लैजाँदा ६ जना पक्राउ

संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई

नक्कली नोटसहित धनकुटाबाट ६ जना पक्राउ

नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले धनकुटाबाट ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले आज बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–१ हिलेका वर्ष २६...