काठमाडौं – विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको बन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अछाम बन्नीगढी गाउँपालिका– ६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर […]