६५ करोड शंकास्पद कारोबार आरोपमा शाह पक्राउ

काठमाडौं, पुस २३ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले नेतृत्व गरेका कम्पनीबाट करिब ६५ करोड रुपैयाँ शंकास्पद कारोबार भएको अनुसन्धानमा देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा शाहले विदेशी नागरिकलाई ठगी गर्दै शंकास्पद कारोबार गरेको भेटिएपछि उनीसहित ६ जना पक्राउ परेका छन्। ब्युरोका एसपी सञ्जयसिंह थापाका अनुसार शाहसहितका […]