काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीष नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक जैसवाल र झापाका २९ वर्षीय सजल श्रेष्ठ छन् । उनीहरुले उल्फ ७७७ नामक क्यासिनो एपमार्फत बेटिङ गराएको प्रहरीको दाबी छ । पक्राउ […]