माओवादीले कारवाही गरेका थप दुई सांसदलाई पनि पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

नेकपा माओवादी केन्द्रले कारवाही गरेका लुम्बिनीका २ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले कारवाहीमा परेका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसक्रममा अदालतले प्रतिनिधि सभामा माओवादीले कारवाही गरेका ४ सांसदका सम्बन्धमा दिएको आदेशलाई समेत नजिरका रूपमा लिएको छ । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा मनोनित केन्द्रीय सदस्यमा निवेदकको नाम समेत रहेको पाइएको सर्वोच्चले आदेशमा उल्लेख ...

सम्बन्धित सामग्री

एमालेका चार सांसदको पुनर्बहाली भएसँगै कर्णाली प्रदेशमा सरकार परिवर्तनको कसरत

काठमाण्डौ - निलम्बनमा परेका नेकपा एमालेको खनाल–नेपाल समूहका कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकार परिवर्तन गरेर आफ्नो नेतृत्वमा एकल सरकार बनाउने एमालेको तयारी छ ।  सर्वोच्च अदालतले प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई अन्तरिम आदेश दिएसँगै नेकपा एमाले एक ठाउँमा भए मुख्यमन्त्री शाही अल्पमतमा हुनुहुन्छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभाम...

कर्णालीका चार सांसदको पुनर्बहाली आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने

काठमाडौं : कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ।सर्वोच्च अदाललते बिहीबार कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध पुनरावलोकनमा जानका लागि पार्टीमा छलफल भइरहेको प्रवक्ता प्रदिप ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।त्यसका लागि पार्टीले निर्णय गरिनसकेको भए पनि छलफल भइरहेको उनले बताए। प्रवक्ता ज्ञवालीले अदालतको आदेशले सरकार वा पार्टीलाई अफ्ठेरो पर्यो भनेर नभई, दलीय

कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन)मा जाने भएको छ ।  एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।  नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकम...

एमालेले हटाएका कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाै – नेकपा एमालेले कर्णाली प्रदेश सभा सदस्यबाट हटाएका चार सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।सर्वोच्चको अन्तरिम आदेशसँगै एमालेको माधव नेपाल पक्षका सदस्यहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेश सभा सदस्यमा पुनर्बहाली भएका छन् । उनीहरूले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले प्रदेश सभा सदस्यबाट हटाएको थियो ।तर आज प्रकाशमान सिंह राउतको एकल इजलासले नेकपा एमालेको दशौँ महाधिवेशन रा...

सर्वोच्चको आदेश : कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्नू

जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदहरु क्रमशः सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनर्बहाली गर्न आदेश दिएको हो।...

उपेन्द्र यादव पक्षले कारवाही गरेका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना नेतालाई प्रदेशसभा सदस्य पदमा पुनर्बहाली गर्ने अल्पकालिन अन्तरिम  आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै पुनर्बहाली गर्न आदेश दिएको हो । उनीहरुलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गर्दै प्रदेशसभामा पठाएको पत्रका आधारमा कारवाही भएको थियो ।  सोही आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय,

लुम्बिनीका चार प्रदेश सभा सदस्यलाई पुनर्बहाली गर्न आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार जना मन्त्रीलाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले  जनता समाजवादी पार्टीले निलम्बन गरेका चार जना सांसदलाई पुनर्बहालीको आदेश दिएको हो ।चार जना सांसद निलम्बनको प्रक्रियामा त्रुटि देखिएको र निलम्बन संविधान र कानुनअनुसार नदेखिएको आदेशमा उल्लेख छ । सरकारमा सहभागी हुने/नहुने विषयमा जसपाभित्र विवाद रहेको बेला चार जना सरकारमा सहभागी भएर मन्त्री बनेपछि जसपाको उपेन्द्र यादव–बाबुराम भट्टरा...

जसपाका पदमुक्त सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

जनता समाजवादी पार्टी (जसपा) ले निष्कासन गरेपछि पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रदेश सभाले निष्कासनको सूचना टाँस गरेपछि पदमुक्त भएका ४ जना सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सांसद सन्तोष पाण्डेय सहितले प्रदेशसभा समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सोमवार सुनुवाइ गर्दै सर्वाेच्चले पुनर्बहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सांसदहरू सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्ड...