अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेश मन्त्री जोशीको अनुरोध

चितवन– बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक शय्या निःशुल्क गरिएको भन्दै उक्त सेवा लिन अनुरोध गरेका हुन् । गत आर्थिक वर्ष २०७९–८० मा ती अस्पतालबाट सात लाख ५५ हजार […]

सम्बन्धित सामग्री

दसैँ बिदामा काठमाडौँ महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

दसैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दसैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरि

दसैं बिदाको अवधिभर काठमाडौँ महानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।

सरकारले तोक्यो एसिड आक्रमणमा परेकाहरुलाई निःशुल्क उपचार गर्ने चार अस्पताल

थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट निःशुल्क सेवा लिन सक्ने जनाइएको छ।

सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।...

दुधौली नगरपालिकामा मुस्कान सहितको फोटोकपी सेवा निःशुल्क

सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ की महिला वडाध्यक्ष भद्राकुमारी माझीले वडामा सेवा लिन आउने सेवाग्राहीहरूलाई मुस्कान सहितकोे सेवा र निःशुल्क फोटोकपी सेवा प्रदान गरी सुविधा पुर्याउनु भएको छ । निर्वाचित भएको दुई महिना नबित्दै वडा अध्यक्ष माझीले वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा सुधार गरी मुस्कान सहितको सेवा संचालन गरिएपछि वडाका सेवाग्राही समेत लाभान्वित […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु

देउखुरी– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए । उपकुलपति नियुक्त भएपछि डा लामिछानेले प्रसूति सेवालाई निःशुल्क गराउने प्रतिबद्धता जनाएका हुन् । उनले पूर्वनिर्धारित योजनाअनुसार […]

मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा

नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्छन्

केएमसी पूर्व विद्यार्थीद्वारा कोभिड अन कल निःशुल्क सेवा सुरु

अस्पताल गएर सेवा लिन नसकेका कोरोना संक्रमित तथा अन्य रोगका बिरामीहरुका लागि समेत हुने गरि कोभिड अन कल निःशुल्क सेवा सुरु गरेको हो।

काठमाण्डौमा एम्बुलेन्स चाहिएमा निःशुल्क सेवा लिनुहोला : काठमाण्डौ महानगरपालिका

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो । महानगरपालिकाले डिल्लीबजार, मैतीदेवी, कमल पोखरी, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, टेकु, न्युरोड, जमल, बबरमहल, नरदेवी, वीर अस्पताल, दरबार मार्ग, बागबजार, ठमेल लगायतका क्षेत्रका बिरामीका लागि राष्ट्रिय सभा गृहमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको ...

निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा लिन यी नम्बरमा फोन गरौं

सेवा लिनका लागि ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ सम्पर्क गर्न सकिने प्रधानले बताए।