काठमाडौंको फोहोर रातिमात्रै ढुवानी, लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र : यस्ता छन् सहमतिका बुँदाहरु

काठमाडौं : काठमाडौं महानगर पालिकाले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीयसँग १८ बुँदे सहमति गरेको छ। शुक्रवारबाट फोहोर व्यवस्थापन अवरोध हटाउने गरी बिहीवार सहमति भएको हो। सहमतिसँगै अब फोहोर ढुवानी राति मात्र गर्न पाउने भएको छ। यसका लागि ३ महिनाभित्र बत्ती तथा बाटोको निर्माणको जिम्म महानगरले लिने भएको छ। गत बुधवारबाट…

सम्बन्धित सामग्री