काठमाडौं । अन्तत निहारिका राजपुत र शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् । धनुषा जिल्ला अदालतमा गइ सोमबार दुवै जनाबीच मिलापत्र […]