न्याय माग्दै अदालत पुगेकी निहारिका राजपुतलाई प्रहरीले रोक्यो

काठमाडौँ- निहारिका राजपूत ‘कुमारी आमा’ लाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई नियन्त्रणमा लिएको हो। आफू बलात्कृत भएको र प्रशासनले कानुनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको हाे। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली उनले निषेधित क्षेत्र […]