२१ महिनाको बच्चासहित न्याय माग्दै आमरण अनशनमा कुमारी आमा, यस्ता छन् मागहरू (तस्बिरहरुसहित)

काठमाडौँ- कुमारी आमा निहारिका राजपूत तीन दिनदेखि बसन्तपुरमा आमरण अनसन बसिरहेकी छन्। आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी अनिश्चितकालीन अनसन बसेकाे आइतबार तीन दिन भएको छ। २०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ […]

सम्बन्धित सामग्री

२१ महिने बच्चासहित आमरण अनशनमा कुमारी आमा, यस्ता छन् उनका मागहरू

आफूलाई एक पुरुषले बलात्कार गरेपछि बच्चा जन्मिएको भन्दै निहारिका कानुनी लडाईंमा छिन् । उनले न्याय नपाउँदासम्म अनशन नताेड्ने चेतावनी दिएकी छन् ।