‘पृथ्वी कोल्टो नभइदिएको भए विश्व इतिहास फरक हुने रहेछ’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको दृष्टिमा हामी नेपाली अपूर्ण र एकांगी विकासको चित्रमा बढी मुग्ध छौं । भन्छन्, ‘विकास अर्थात् ढुंगा, माटो, गिट्टी, अलकत्रामा हामी अड्किएका छौं ।’ हाल यूएनडीपीको मुख्यालय न्युयोर्कमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार वाग्लेको विचारमा नेपाली समाजलाई खराब राजनीतिले न्याक्दा कला, संस्कृति र साहित्य ओझेल परेको छ ।

सम्बन्धित सामग्री

दाह्रीले मिनिबस तानेर युक्रेनी युवाले राखे विश्व कीर्तिमान (भिडियोसहित)

दुईवटा विश्व कीर्तिमान कायम गरेको केही महिनामै एक बलशाली युक्रेनी युवाले थप तीनवटा कीर्तिमान कायम गरेका छन् । युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले आफ्नो दाह्री, दाँत र घाँटीले गाडी तानेर तीनवटा फरक-फरक विश्व कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो दाह्रीले दुई हजार ५८० केजी वजन भएको मिनीबस तानिदिए । त्यस्तै आफ्नो घाँटीले […]

अन्नबाट निर्मित प्रतिमाको विश्व रेकर्ड यसै हप्ता प्राप्त हुने

जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाममा अन्नबाट निर्मित रामजानकी प्रतिमाको विश्व रेकर्ड चार दिनभित्रै पाइने बताएका छन्।अध्यक्ष महासेठले सामाजिक सञ्जालमा आइरहेका विभिन्न किसिमको प्रतिक्रियाको जवाफ दिँदै तीनचार दिनभित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने बताए।विश्व रेकर्ड कायम हुनेमा सबैलाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष महासेठले प्रतिमा निर्माणको लक्ष्य पूरा हुने बताए।अध्यक्ष महासेठले भने‚ ‘जनकपुरधामले यसपालि फरक किसिमले आत्मीयता देखायो‚

मंकीपक्स फरक क्लिनिकल स्वरूपमा प्रस्तुत हुँदै ?

अफ्रिकी महादेश बाहिर समुदायमा फैलन थालेपछि मंकीपक्सलाई अनुसन्धानकर्ताहरूले नजिकबाट नियाल्दै आइरहेको छ । मानिसमा देखेको झन्डै ५० वर्ष पछि मंकीपक्सले विश्व भ्रमण गरिरहेको छ । अफ्रिकी महादेश बाहिर फैलन सक्ने क्षमता अहिले कसरी विकास भयो ? सङ्क्रमण गर्ने तरिकामा विगत भन्दा के कति फरक देखिँदैछ र लक्षणमा कस्तो परिवर्तन हुनेछ/छ भन्ने चासो विशेषत अनुसन्धानकर्ताहरूमा देखिएको छ । "युके हेल्थ सेक्युरिटी एजेन्सी" बेलायतले अफ्रिकी महादेश भ्रमण नगरेका व्यक्तिमा पनि मंकीपक्स सङ्क्रमण देखिएको भने सँगै

ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिएकी छन् । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भनिन्,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् ।मारिका वेनले भनिन्, ‘हामी यस भाइरसको बारेमा धेरै जान्दछौ, तर सबै जान्दैनौ । स्पष्ट रुपमा भन्नुपर्दा यो भेरिय

‘बुस्टर डोजमा खोप फरक भए पनि फरक पर्दैन

काठमाण्डाै - भेरोसेलको अभाव भएपछि सरकारले पहिले भेरोसेल लगाएकालाई पनि बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि धेरै अलमलमा परेका छन् ।सरकारले बुस्टर मात्रामा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेपछि केही अलमल देखिएको हो । तर स्वास्थ्य मन्त्रालयले ढुक्क भएर बुस्टर मात्राको खोप लगाउन आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा सरकारले बुस्टर खोपको मात्रा फरक खोप दिने निर्णय गरेको हो । नेपालमा खोप कार्यक्रम सुरु भएपछि अहिलेसम्म...

फरक शैलीकोे ‘मुना तिमी घर जाउ’

गायक तथा संगीतकार दीपक शर्माले ‘मुना तिमी घर जाउ’ दर्शकमाझ ल्याएका छन् । दीपकको स्वर तथा संगीत रहेको गीतमा विश्व गौडेलको शब्द छ । यो गीत केही फरक छ । गीतको भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसले निम्त्याउने घटनालाई देखाउन खोजेको छ । ऋषि बरालको निर्देशन रहेको भिडियोमा जीवी चिरन, दिपेश परियार […]

ओमिक्रोनसँग विश्व डराउनु पर्देन : डब्लूएचओ

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्। डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाईका लागि तयार र सतर्क हुन आवश्यक छ।’ हालसम्म ओमिक्रोन भेरियन्ट ४० वटा मुलुकमा फेला परेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पहिल

उल्टो हत्केलामा १८ अण्डा राखेर विश्व किर्तिमान ! (भिडियो सहित)

१६ मंसिर, काठमाडौं । विश्व किर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउन ठूलो काम केही गर्नुपर्दैन, अरुले भन्दा फरक गर्नु पर्दछ । हालै एक व्यक्तिले आफ्नो उल्टो हत्केलामा १८ वटा अण्डा अड्याएर विश्व किर्तिमान कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले सार्वजनिक गरेको भिडियोमा सेतो टिसर्ट लगाएका ती व्यक्तिले ट्रे मा राखिएका अण्डाहरु […]

रोनाल्डो र मेस्सीको फरक सुरुवात

एजेन्सी – नयाँ सिजनसँगै क्लब परिवर्तन गरेका विश्व फुटबलका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले आफ्नो नयाँ क्लबमा फरक सुरुवात पाएका छन् । इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सानदार सुरुवात गरेका छन् । तर दुई दशक पछि बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित मेस्सीको लागि […]

फरक खोप लगाउँदा प्रभावकारी हुने आधार पुष्टि भएको छैन : डब्लूएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।डब्लूएचओको नेपाल स्थित कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै  पहिलो र दोस्रो डोज कोभिड खोप फरक फरक लगाउँदा प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै आधार नभएको हुँदा त्यसको पछाडी नलाग्न आग्रह गरेको हो।डब्लूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ &