जमिन गल्यो : उर्लँदै नदी, बढ्दै जोखिम

काठमाडाै‌ं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन/चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले …

सम्बन्धित सामग्री

बाजुराको सय बस्ती पहिरोको उच्च जोखिममा, स्थानीय रातभर जाग्राम

कमजोर सतह भएको भिरालो र पाखो जमिन भएको क्षेत्रमा झनै जोखिम बढी हुने गरेको छ। कमजोर सतह र बढी बाढी पहिरोको जोखिम हुने जिल्लामा बाजुरामा पनि अग्र भागमा छ।...

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा

३१ जेठ, कञ्चनपुर । पुनर्वास नगरपालिका-९ सीताबस्ती आसपास दोदा नदीमा पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि यहाँका बाँझो देखिने जमिन हराभरा देखिन थालेका छन् । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), नगरपालिका र मर्सिकोरको संयुक्त साझेदारीमा आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत दोदा जलाधार क्षेत्रका अति सङ्कटापन्न अवस्थामा रहेका […]

पानी पर्नेबित्तिकै सडक बन्द हुने जोखिम, खुलाउनको लागि सडक विभाग तयारी अवस्थामा

काठमाण्डाै – सडक विस्तार र मर्मत भैरहेको ठाउँमा सामान्य वर्षा हुँदा पनि भत्किने जोखिम बढेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के नजिकै गणेश खोला पुलमा पनि सडक खन्ने काम भैरहेका बेला पानी परेपछि अस्ति जमिन भासिएर सडक बन्द भएको थियो । भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत अरु ठाउँमा पनि सडक विस्तार र मर्मत भैरहेकाले पानी परेको बेला पहिरो जाने र भासिने जोखिम छ । अरु राजमार्गमा पनि यस्तै जोखिम बढेपछि सरकारले सडक बन्द हुनेबित्तिकै खुलाउनको लागि तयार...

यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

काठमाण्डाै - प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ । कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना...

पानी पर्न कम भए पनि पहिरोको जोखिम कायमै

काठमाण्डाै - केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ। केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्। मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ । अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले पा...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

काठमाण्डाै - मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ  । गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा प...

लखन्देही खोलाको कटानले सयौं बिघा खेतीयोग्य जमिन जोखिम

सर्लाही : लखन्देही खोलाको कटानले हरिपुर नगरपालिका–९ पिडारी ढापटोलका खेतीयोग्य जमिन जोखिममा परेको छ। तत्कालै कटान नरोके सयौं बिघा खेतीयोग्य बगरमा परिणत हुने स्थानीय नागेन्द्र साहले बताए।कटान रोक्न जनताको तटबन्ध कार्यालयसँग समन्वय गरिरहेको नगरप्रमुख जमिरुदिन मन्सुरले बताए। लखन्देही खोलाले यो वर्ष चक्रघट्टाको शिवनगर, लालबन्दीको नवलपुर, मलंगवाको भाडसर, हरिवनको गणेशचोक, कौडेनाको सक्रौल लगायतका दर्जनौं स्थानमा कटान गरेर क्षति पुर्‍याइरहेको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पि

कमला नदीले दुई सय हेक्टर खेतीयोग्य जमिन कटान सुरु

सिन्धुली, असार १७ । अविरल वर्षासँगै सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका भित्रकाका उर्वर भूमिको कटान शुरु गरेको छ । जिल्लाको कमलाखोँच क्षेत्रका उर्वरभूमीलाई जोगाउन सरकारी निकायले दिगो रुपमा तटबन्धका कार्यक्रममा बेवस्ता गर्दा बर्षेनी नदी कटानको जोखिम बढ्दै गएको छ । लगातार तीन दिनदेखिको बाढीले नगरपालिकाको करकरे, भिमान, रानीबास, डकाहा, निपाने, टाडि […]

जमिन भासिँदा दुर्घटनाको जोखिम

कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका–४ र ६ को सिमानामा रहेको उक्त पुलमा दुर्घटनाको जोखिम बढेको हो । केगाउँ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । भासिएको क्षेत्रमा मर्मत कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको भनाइ स्थानीयको छ । पुल भएर दैनिक कैयौँ मानिस सवारीसाधनबाट ओहोरदोहोर गर्ने गर्छन् ।

जमिन भासिँदा पुलमा दुर्घटना जोखिम

कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएर ठूलो दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका –४ र ६ को सिमानामा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको हो । ‘के गाउँ’ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ ।