पानी पर्नेबित्तिकै सडक बन्द हुने जोखिम, खुलाउनको लागि सडक विभाग तयारी अवस्थामा

काठमाण्डाै – सडक विस्तार र मर्मत भैरहेको ठाउँमा सामान्य वर्षा हुँदा पनि भत्किने जोखिम बढेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के नजिकै गणेश खोला पुलमा पनि सडक खन्ने काम भैरहेका बेला पानी परेपछि अस्ति जमिन भासिएर सडक बन्द भएको थियो । भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत अरु ठाउँमा पनि सडक विस्तार र मर्मत भैरहेकाले पानी परेको बेला पहिरो जाने र भासिने जोखिम छ । अरु राजमार्गमा पनि यस्तै जोखिम बढेपछि सरकारले सडक बन्द हुनेबित्तिकै खुलाउनको लागि तयार...

सम्बन्धित सामग्री

पाँचतारे होटलमा बजेट उडाउँदै सडक विभाग

स्रोतका अनुसार विभागले मंगलवारबाट ठूलै जमघट गराएर सुरु गरेको गोष्ठीमा सरकारी बजेट ‘बालुवामा पानी हालेझै’ भएको छ। विभागले गोष्ठी आयोजना गरेको ‘होटल पाँच तारे’ स्तरको हो।...

चर्किंदै सडक विभाग र विद्युत् प्राधिकरणबीचको विवाद

२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने सवालमा सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच उत्पन्न विवाद चर्किंदै गएको छ । एशियाली विकास बैंक (एडीबी)को समन्वयमा दुई निकायका अधिकारीबीच आइतबार बसेको बैठकमा दुवै पक्षले अडान नछाडेपछि विना निष्कर्ष सकियो । एक सहभागीका अनुसार दुवै निकायहरु एक–अर्कामाथि दोष थुपार्दै ढिलासुस्ती, लापरवाही र असहयोगको आरोप […]

बबरमहल दरबारः भत्केपछि भागाभाग, बनेपछि खोसाखोस (भिडियो)

यस भवन प्रयोगको विषयलाई लिएर सडक विभाग, महालेखापरीक्षकको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीच यतिखेर विवाद चर्किएको छ ।

दशैंअघि काठमाडौंका सडकमा ओभर-ले भइसक्छ : सडक विभाग

६ भदौ, काठमाडौं । सडक विभागले दशैंसम्ममा काठमाडौंका सडकको कालोपत्रे मर्मत (ओभर-ले) गरिसक्ने  योजना बनाएको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा एकीकृत विकासका लागि हरेक महिनाको पहिलो सोमबार बस्ने पूर्वाधार विकास समन्वय समिति बैठकमा सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर डा. विजय जैसीले दशैंअघिसम्म काठमाडौंका अधिकांश खण्डमा आवधिक मर्मत गरिसक्ने बताए । डिभिजन सडक […]

सरकारी लक्ष्यको ६६ प्रतिशत पुल बने

सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।...

शैलुङ कन्स्ट्रक्सनसँग लाचार सडक विभाग

शैलुङको बदमासीका कारण धेरै विकास आयोजना र त्यससँग जोडिएका स्थानीयहरू ८ वर्षदेखि प्रभावित छन् । ठेक्का लिएर अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबैभन्दा आजित सडक विभाग शैलुङलाई कारवाही गर्न नसक्ने लाचार अवस्थामा छ ।

सडकमा युटिलिटी : सडक विभाग बनाउने अरू भत्काउने

काठमाडौँ– काठमाडौँ उपत्यकामा विद्युत्, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायत संरचनाका कारण कतै सडक खनेर खाल्डो भएको छ त कतै सडक र सडक पेटी अवरुद्ध भएका छन् । सडक विभागले सडकको निर्माण गर्ने र अरू विभिन्न निकायले आवश्यक संरचना राख्ने भए पनि आपसी समन्वय नहुँदा समस्या आएको हो । सडकमा कुनै निकाय बनाउने र कुनैले भत्काउने हुँदा […]