धमलाकाे कार्यक्रममा फेरि लफडा, युवराज सफलले अधिवक्ता यज्ञमणि न्यौपानेमाथि हात हाले

हिजो राति प्रशारण भएको कार्यक्रमलाई धमलाले युट्युबमा यस्तो हेडलाइन दिएका छन्, 'युवराज सफलले रविका नेतालाई स्टुडियोमै पिटेपछि हंगामा, ३६ सय सेना लगाएर ज्यान मार्ने धम्की’ ।

सम्बन्धित सामग्री

अष्ट्रेलियाका टप नेपाली अधिवक्ता टोनु घोथाने भन्छन्, ‘डिभोर्सको संख्या बढ्यो’

काठमाडौं, २९ पुस । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष अधिवक्ता टोनु घोथानेले अष्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो समस्या मेन्टल हेल्थ भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अष्ट्रेलियामा रहेका नेपालीहरुको विभिन्न समस्यामध्ये पहिलो समस्या मेन्टल हेल्थ नै रहेको बताएका छन् । साथै, घरेलु हिंसा र […]

अधिवक्ता नेपालको आरोप, ‘न्यायलय दलबाट सञ्चालित छ’ (भिडिओसहित)

काठमाडौं, २५ कात्तिक । अधिवक्ता स्वागत नेपालले न्यायलय दलले सञ्चाल गरिरहेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संवैधानिक सुनुवाइबाट न्यायाधीश नियुक्ति हुनु, संविधानमै न्यायलयका लागि बजेटको व्यवस्था नगरिनु र बारका पदाधिकारीहरु दलीय आधारमा चयन हुनुले न्यायलय दलबाट सञ्चालित रहेको प्रष्ट हुने उनले […]

अधिवक्ता भट्टराईको नजरमा प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने १२ कारण

नेपाल बार एसोसियसनका पूर्व उपाध्यक्ष अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजिनामा दिनुपर्ने १२ आधार रहेको बताएका छन्। बताएका छन्। अधिवक्ता  भट्टराइले नेपाल बारको धर्नापछि आयोजित कार्यक्रममा बोल्दै यस्तो आधार...

सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्। प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत...

प्रधानन्यायधीशलाई अब तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा दिनु पर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानन्यायाधीशले यसअघि दुई जना (दीपक तिमिल्सिना र गजेन्द्र हमाल)लाई मन्त्री बनाउने कुरा सार्वजनिक भएको भन्दै उनले प्रधानन्यायधीशले भाग खोजेको पुष्टि भएको बताए । ‘अब उहाँ न्यायिक आचरणमा हुनुहुन्न । न्यायिक नैतिकताको धरातल समाप्त भैसकेको […] The post प्रधानन्यायधीशलाई अब तत्काल महाभियोग लगाउनुपर्छ : अधिवक्ता ओमप्रकाश अर्याल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तीन पूर्व प्रधानमन्त्रीले गरे ९२ वर्षका अधिवक्ता भण्डारीको प्रशंसा

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तीन पूर्व प्रधानमन्त्रीहरुले प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सोमबार नयाँ बानेश्वरमा ५ दलको विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृद्धाअवस्थामा पनि संविधान रक्षाका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे । उनले बृद्ध