अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्।
प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत...