कुहिने र नकुहिने नछुट्ट्याएको फोहोर अब महानगरले संकलन नगर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आजदेखि फोहोर उठाइने बताएका छन् । फोहोरका कारण महानगरवासीले पाएको दुःखप्रति क्षमयाचना गर्दै उनले सामाजिक सञ्जालमार्फत काठमाडौंको फोहोर व्यवस्थापन गरिने बताएका हुन् । यद्यपि कुहिने र नकुहिने नछुट्ट्याएको फोहोर महानगरले संकलन नगर्ने उनले बताएका छन्। उनले त्यसरी कुहिने र नकुहिने फोहोर अलग अलग भाँडोमा नराखे महानगरले फोहोर फर्काइदिने समेत उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

कुहिने फोहोर राख्न काठमाडौं महानगरले सहुलियतमा भाँडो उपलब्ध गराउने

बजारमा झन्डै चार हजार मूल्य पर्ने कम्पोस्ट बिन भाँडो महानगरले १५ सयमै उपलब्ध गराउने कुहिने र नकुहिने फोहोर व्यवस्थापनमा यसअघि असफल भएको काठमाडौं महानगरपालिकाले फोहोर छुट्याउने फरक तरिका अपनाएको छ । महानगरले...

महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै बार संकलन गर्ने, अवज्ञा गरे कारबाही

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गर्ने बताएको छ। नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ।तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।  तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर

साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई जरिवाना तिराइने

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई पाँच सय जरिवाना तिराउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै आगामी साउन १ देखि यस्तो नियम लागू हुने जनाएको छ। जैविक र अजैविक...

कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

अब घरमै कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

काठमाडौं, ९ असार । आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकैठाउँमा मिसाउन नपाइने भएको छ । दुवै फोहोर एकै ठाउँमा जम्मा गरेमा काठमाडौं महानगरपालिकाले ५ सय रुपैयाँ जरिवाना समेत गर्ने भएको छ । आज एक सुचना जारी गर्दै महानगरले फोहोर संकलनको क्रममा फोहोर नछुट्याए प्रत्येक पटक जरिवाना गर्ने चेतावनी दिएको छ । महानगरले […]

अब कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह  गरेको छ। महानगरको वातावरण तथा कृषि विभागले बिहीबार सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह गरेको हो। साउनदेखि अब कुहिने र नकुहिने फोहोर अलग अलग दिन उठाउने जनाएको छ। प्रचलित कानूनअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरणमा जोड दिएको महानगरले जनाएको छ।कुहिने  र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्न

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ […]

साउनदेखि कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरले फोहोर नउठाउने

उपत्यकामा फोहोरको समस्या विकराल बन्दै गएसँगै काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नै नउठाउने भएको छ । महानगरपालिकाले १ साउनदेखि फोहोर नछुट्याए फोहोर नै नउठाउने र पाँच सय रुपैयाँसम्मको जरिवाना गर्ने चेतावनी दिएको छ ।

घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् ।  आफूले  फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शाह लेख्छन् -'अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्

कुहिने र नकुहिने फोहोर नछुट्याइए कारबाही

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिए । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकार