ललितपुर-१ मा नवराज सिलवाललाई हराउँदै कांग्रेसका उदयशमशेर राणा निर्वाचित

काठमाडौं, ७ मंसिर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का नवराज सिलवाललाई पराजित गरेका हुन् । सिलवाल ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अहिले विजयी भएका राणलाई नै हराएका थिए ।

सम्बन्धित सामग्री

ललितपुर- १ बाट कांग्रेसका उदयशमशेर निर्वाचित, हारे एमालेका नवराज सिलवाल

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । ५३ वर्षे राणाले अघिल्लाे चुनावका विजेता एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन्

ललितपुर १ मा उदयशमशेर अगाडि, नवराज दोस्रोमा

नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा नेकपा एमालेका नवराज सिलवाल भन्दा अगाडि रहेका छन् ।

ललितपुरको प्रारम्भिक मतपरिणाम : तीनवटै क्षेत्रमा एमालेको अग्रता

काठमाडौं : प्रारम्भिक मतपरिणाम अनुसार ललितपुरको तीन वटै क्षेत्रमा एमालेले अग्रता कायम गरेको छ।ललितपुर क्षेत्र नं. १ मा एमालेका नवराज सिलवाल  ६६७ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका उदयशमशेर राणा  ४०१ मत सहित पछ्याइरहेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्।  क्षेत्र नं. २ मा हाल एमालेका प्रेम महर्जन दुई हजार ९८० सहित मतले अगाडि छन्। नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार २७७ मत पाएका छन्। हाम्रो नेपाली पार्टीका&nbs

ललितपुर-१ मा पुरानै प्रतिस्पर्धी

आगामी मंसिर ४ मा तोकिएको आमनिर्वाचनमा प्रतिनिधिसभातर्फ ललितपुर–१ बाट ११ दलका ११ जना र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र एमालेका नवराज सिलवाल प्रमुख प्रतिस्पर्धी हुन् ।

सिलवालसँग बदला लिन राणा तयार

प्रतिनिधि सभातर्फ ललितपुरको क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धीका रुपमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशमशेर राणा र नेकपा एमालेका नवराज सिलवाल उम्मेदवार छन् । राणा ‘समुन्नत ललितपुर’ को प्रष्ट खाका लिएर मैदानमा छन् भने सिलवालले ‘समृद्ध ललितपुर’ को मुद्दा अघि सारेका छन् ।