ललितपुरको प्रारम्भिक मतपरिणाम : तीनवटै क्षेत्रमा एमालेको अग्रता

काठमाडौं : प्रारम्भिक मतपरिणाम अनुसार ललितपुरको तीन वटै क्षेत्रमा एमालेले अग्रता कायम गरेको छ।ललितपुर क्षेत्र नं. १ मा एमालेका नवराज सिलवाल  ६६७ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका उदयशमशेर राणा  ४०१ मत सहित पछ्याइरहेका छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत ल्याएका छन्।  क्षेत्र नं. २ मा हाल एमालेका प्रेम महर्जन दुई हजार ९८० सहित मतले अगाडि छन्। नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले एक हजार २७७ मत पाएका छन्। हाम्रो नेपाली पार्टीका&nbs

सम्बन्धित सामग्री

प्रारम्भिक परिणाममा एमालेको अग्रता

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । आइतबार बेलुकासम्म देशभरका ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमाले, ११ पालिकामा कांग्रेस, ९ पालिकामा नेकपा माओवादी र २ पालिकामा नेकपा एकीकृत समाजवादी केन्द्रले जित हात पारेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरू१. मनाङको […]

जनार्दन शर्मा र शक्ति बस्नेतको गृहनगरमा कांग्रेस–एमालेको अग्रता

१ जेठ, सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतको गृहनगरमै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीको आधार इलाका मानिने रुकुम पश्चिमको मुसिकोट नगरपालिकाकामा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । जनार्दन शर्माको गृहनगरसमेत रहेको मुसिकोटमा प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका महेन्द्र केसीले १ हजार ६४६ मतसहित अग्रता […]

सूर्यविनायक नगरपालिकामा एमालेको अग्रता

काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। प्रारम्भिक मतपरिणाम अनुसार सो नगरपालिकामा एमाले उम्मेदवार वासुदेव थापाले ३३७ ल्याएका छन्। नेपाली कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत ल्याएका छन्।

काठमाडौं १ मा कांग्रेस र ५ मा एमालेको अग्रता

शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरू भएका काठमाडौंका क्षेत्रहरूको प्रारम्भिक मत परिणाम आउन थालेको छ। अहिलेसम्म काठमाडौं क्षेत्र नम्बर १ र ५ को मतपरिणाम सार्वजनिक भएको छ। क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रकाशमान सिंह अघि छन् भने उनका निकटतम प्रतिद्वन्दी विवेकशील साझाका रविन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन्। २ हजार मत गणना हुँदा सिंहको ९…

पर्सामा प्रारम्भिक परिणाम आएका ६ मध्ये ३मा एमालेको अग्रता

पर्सा जिल्लामा मतगणना सार्वजनिक भएका ६ स्थानीय तह मध्ये ३ वटामा एमाले २ वटामा माओवादी र १ वटामा संघीय समाजवादी फोरम अघि छन्। पर्टेवा सुगौली, बिन्दवासीनि, सखुवा प्रसौनी, ठोरी र पकाहा मैनपुर गाउँपालिकामा चुनावि परिणाम सार्वजनिक भएका छन्। ठोरी र पकाहामा माओवादी र अरुमा एमाले अघि छ। नगरपालिकामा भने पोखरियाले मात्र आफ्नो प्रारम्भिक मतपरिणाम निकालेको…

धनुषाको मिथिला-विहारी नगरपालिकामा एमालेको अग्रता

धनुषाको मिथिला विहारी नगरपालिकामा एमालेले प्रारम्भिक अग्रता लिएको छ। भर्खरै प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उमेदवारले १ सय २४ मत पाएका छन्। नेपाली कांग्रेसले १०५ मत पाएको छ भने संघीय समाजवादी फोरमले ६२ मत पाएको छ। राजपा उमेदवारले २९ मत पाएका छन्।