काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका र मन्त्री भइसकेका नेताहरूलाई नै आगामी निर्वाचनबाट संसदमा छिर्न सकस देखिएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकबाट संसदमा छिरेका नेताहरू यस निर्वाचनमा समानुपातिकको बन्दसूचीमा नपर्ने र प्रत्यक्षमा समेत टिकट पाउन मुस्किल पर्ने देखिएको हो । पार्टीले २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका नेताहरूलाई पुनः समानुपातिकमा नदोहोर्याउने नीति लिएपछि […]