२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिनिधिसभाको समानुपातिकतर्फका तीन पुरुष सांसद छनोट गर्न सकस पर्ने भएको छ । समानुपातिकतर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा हरेक दलले ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिला नै पठाउनुपर्छ । बाँकी ३ जनामा भने पुरुषलाई पठाउन पनि सक्छ । यही […]