बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित

रुपन्देही – बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो । बुटवलको […]

सम्बन्धित सामग्री

भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको टोलीले हाकुफाहिटी, भार्बाचो र वंशगोपालमा रहेका मासु पसलहरूको अनुगमन गरी यस्तो निर्देशन दिएको हो। अनुगमनका क्रममा टोलीले मासु पसलहरूमा कुखुरा बध गर्ने स्थान फोहर देखिएकाले सरसफाइमा ध्यान […]

दशैँ नजिकिएसँगै भक्तपुरका मासु पसल अनुगमन

'मासु पसलको अनुगमनमा गर्दा मासुमा झिंगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढलनिकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र प...

भक्तपुर नगरपालिकद्वारा मासु पसल अनुगमन

भक्तपुर। दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले बुधबार कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ। नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ।

भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन

भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ । समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, […]

मासु पसल, ट्राफिकको सिट्ठी र सम्वृद्धि नियाल्ने भ्यूटावर

नेपालको सम्वृद्धि नियाल्न सकिने नमूना क्षेत्र हुन्- मासु पसल, यातायात क्षेत्र,ट्राफिकको सिट्ठी, सवारी चालक अनुमति पत्र, पासपोर्ट, सरकारी माल-अड्डा, तरकारी पसल, फोहर मैला व्यवस्थापन। भ्यू टावरबाट देखिने मासु पसलका सम्वृद्ध झिंगा र असम्वृद्ध मानिसका चित्रले ‘राम्रा’ योजनामा खोट छ भन्ने तथ्य पुष्टि गर्दछ। नेपाललाई सिङ्गापुर, स्वीजरल्याण्ड र युरोपजस्तै बनाउँछौं भन्दै सपना बाँढेर झिंगापुरमा परिणत गर्नेहरु […]

भक्तपुरका मासु पसल- झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत

भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहिबार गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

सडेको मासु बेच्ने पसललाई कारबाही

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित सडेको र फोहर मासु बेच्ने दुई मासु पसललाई कारबाही गरिएको छ । तौलिहवाको हाटबजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको हो ।