भक्तपुरका मासु पसललाई सरसफाइमा ध्यान दिन निर्देशन

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार नगरका तीन ठाउँमा रहेका मासु पसल अनुगमन गरी सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा रहेको टोलीले हाकुफाहिटी, भार्बाचो र वंशगोपालमा रहेका मासु पसलहरूको अनुगमन गरी यस्तो निर्देशन दिएको हो। अनुगमनका क्रममा टोलीले मासु पसलहरूमा कुखुरा बध गर्ने स्थान फोहर देखिएकाले सरसफाइमा ध्यान […]

सम्बन्धित सामग्री

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

काठमाडौं – मासुमा भएको पोषक तत्त्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वको अभाव पुरा गर्छ। तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ। अन्यथा बिरामीसमेत पर्न सकिन्छ। जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन्। बढीमासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेको वा […]

बुटवलका मासु पसलमा अनुगमन

बुटवल क्षेत्रमा मासु पसलमा अनुगमन गर्दा फोहोर बधशाला, अखाद्य बस्तु फेला परेको छ ।बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा बधशालामा सरसफाइमा ध्यान नदिइएको बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको […]

एकै पटक धेरै मासु नपकाउनुहोस्

दशैँको खानपानमा समयमा ध्यान दिन सकिएन भने बिरामी पर्न सकिन्छ । त्यसैले स्वास्थ्य नबिग्रियोस् भन्न समयमा खानपानमा ख्याल गर्नुपर्ने हुन्छ । दशैँभर मासुको प्रयोग गर्ने चलने छ । यसकालागी एकै पटक दशैँभर प्रयोग गर्न झन्झट कम हुने भन्दै मासु पकाउने चलन छ । तर यो स्वास्थ्यको हिसाबले फाइदाजनक हुदैँन । त्यसैले चाँडमा सकेसम्म ताजा मासु […]

दशैँमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने गर्दछौ । तर यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ ।

दशैँ : कस्ता बिरामीले मासु कम खाने ?

काठमाडौं : दशैँलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। जसले गर्दा सबैको घरमा विभिन्न खालका मासुको परिकार बनाएर खाइन्छ। तर कस्ता रोगमा बिरामीले कति मासु खाने भन्ने हेक्का नराख्दा दशैँलगत्तै धेरै मानिस अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन्। त्यसैले आफूमा भएको रोगअनुसार मासु खाँदा ध्यान दिनुपर्ने हुन्छ।कस्ता बिरामीले मासु कम खानेबाथका बिरामीबाथका बिरामीले पनि दशैँमा मासु खाँदा विशेष ध्यान दिनुपर्छ। मासुमा प्रोटिन धेरै हुने भएकाले धेरै मासु खाँदा युरिक एसिड बढेर बाथरोग

काटेको मासु किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

बडादसैँमा धेरैका घरघरमा पाक्ने खाद्य पदार्थमध्ये एक हो मासु । तर, मासु छनौट गर्दा, काट्दा वा पकाउँदा धेरै कुरामा ध्यान पु–याउनुपर्ने पोषणविद् प्राडा.उमा कोइराला बताउँछिन् । सुरक्षित तरिकाले मासु नखाएमा उल्टै बिरामी पर्न सकिने प्राडा.कोइरालाको भनाइ छ ।मासु खाँदा पौष्टिक तत्व प्राप्त हुन्छ । प्रायः धेरै नेपालीहरुले बडादसैँमा वर्षभरिमा सन्तुलन मिलाएर खान पुग्ने मासु दसैँको अवधिमा खाने चलन छ । तर, शरीरलाई चाहिने भन्दा बढि मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविदहरु बताउँछन् ।त्यसैले

दशैंमा मासु कसरी खाने, कति खाने?

काठमाडौं : मासु खान दशैं कुर्नै नपर्ने भए पनि दशैंलाई टन्‍न मासु खाने पर्वको रूपमा लिइन्छ। अहिले पनि दशैं भन्नेबित्तिकै घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ। तर, दशैंमा खानपानमा ध्यान नदिँदा हामीलाई जटिल प्रकारका स्वास्थ्य समस्या देखा पर्ने गर्छन्। जसले गर्दा दशैंमा रातो टीका र जमराका साथै खानपानका (मासुका परिकार) लागि पनि उत्तिकै महत्वपूर्ण छ।मासुका परिकार धेरै खाने प्रचलन रहेको दशैंमा कस्ता मानिसले कति मासु खाने भन्ने कुरा हेक्का नराख्दा खानपान (मासुका परिकार)ले स्वास्थ्यमा

मासु खानु हुन्छ ? यी कुराहरुमा ध्यान दिनुहाेस्

मासु खानु स्वास्थ्को लागि राम्रो भएपनि मासु खाँदा धेरै कुराहरुमा ध्यान दिनु आवश्यक छ । ए

गुणस्तरमा ध्यान दिन मासु पसललाई विभागको आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैंका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । मंगलवार काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो । छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्दै आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । उनका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका थिए । कुखुराका मासु व्यवसायीले दशैंमा ३०० भन्दा बढी मूल्य नबढाउ...

मासु पसललाई गुणस्तरमा ध्यान दिन आग्रह

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । मङ्गलबार काठमाडौँ उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।