भक्तपुर : भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको छ। दशैँलाई लक्षित गरी भक्तपुर नगरपालिकाले बिहीवार यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमन गर्दा व्यवसायीले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासी तथा कुहिएको मासु बिक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर