गम्भीर प्रकृतिका मुद्दाको सुनुवाइ प्रभावित, असाधारण अधिकार क्षेत्रको प्रयोग बढ्दो
महान्यायाधिवक्ताको कार्यालयले ललितपुर जिल्ला सरकारी वकिलकी सहायक न्यायाधिवक्ता संगीता थोकरको काजसरुवा गर्यो । आफूलाई एउटा जबर्जस्ती करणीको मुद्दामा महान्यायाधिवक्ता कार्यालयबाट दबाब आएको...